Scholarly open access journals, Peer-reviewed, and Refereed Journals, Impact factor 8.14 (Calculate by google scholar and Semantic Scholar | AI-Powered Research Tool) , Multidisciplinary, Monthly, Indexing in all major database & Metadata, Citation Generator, Digital Object Identifier(DOI)
पूर्ण राईका कथाका पात्रहरुको मनोवैज्ञानिक अध्ययन
नवर्दा मगर
सहायक प्राध्यापक
सरकारी संस्कृत महाविद्यालय
पूर्व सिक्किक
पि.को.737107
सार
साहित्यको अध्ययन गर्ने विभिन्न सिद्धान्तहरूमध्ये मनोविज्ञान एउटा महत्त्वपूर्ण सिद्धान्त हो।मानव मनको वैज्ञानिक अध्ययन गर्ने शास्त्र ‘साइकोलजी’ अन्तर्गत विकसित विशिष्ट रूपलाई अङ्ग्रेजीमा ‘साइकोएनलाईसिस’ र नेपालीमा मनोविश्लेषण भनिन्छ। मनोविश्लेषण मनको अध्ययन गर्ने आधुनिक तथा नवीनतम मनोवैज्ञानिक सिद्धान्त हो। यसले साहित्यमा मानव मनका विभिन्न परिस्थितिहरूको विश्लेषण गर्दछ। मानव मनमा विभिन्न प्रकारका मनोभावहरू हुँदछन्।ती मनोभावहरूको चित्रण तथा तिनको वैज्ञानिक अध्ययन गर्ने शास्त्र नै मनोविज्ञान हो।
नेपाली साहित्यमा मनोवैज्ञानिक कथा लेखनको सूत्रपात गर्ने कथाकार विश्वेश्वरप्रसाद कोइराला हुन्। कोइरालाले सुरु गरेको परम्परालाई अवलम्बन गर्दै कालान्तरमा विभिन्न मनोवैज्ञानिक कथाकारहरूको पदार्पण भएको देखिन्छ।ती मध्ये पूर्ण राई पनि एकजना सशक्त मनोवैज्ञानिक कथाकार हुन्।उनले पात्रको मनोविज्ञानलाई लिएर धेरै कथा सिर्जना गरेका छन्।मनोविज्ञानका विभिन्न तहअन्तर्गत मानवमनमा उत्पन्न हुने मनोभाव, त्रास, कुण्ठा भयआदि विषय पूर्ण राईका कथामा पाइने प्रमुख प्रयोगहरू हुन्।
विज शब्द मनोविज्ञान, त्रास, कुण्ठा, मनोभाव
Keywords:
मनोविज्ञान, त्रास, कुण्ठा, मनोभाव
Cite Article:
"पूर्ण राईका कथाकआ पात्रहरुको मनोवैज्ञानिक अध्ययन", International Journal of Science & Engineering Development Research (www.ijrti.org), ISSN:2455-2631, Vol.7, Issue 6, page no.2131 - 2137, June-2022, Available :http://www.ijrti.org/papers/IJRTI2206320.pdf
Downloads:
000205097
ISSN:
2456-3315 | IMPACT FACTOR: 8.14 Calculated By Google Scholar| ESTD YEAR: 2016
An International Scholarly Open Access Journal, Peer-Reviewed, Refereed Journal Impact Factor 8.14 Calculate by Google Scholar and Semantic Scholar | AI-Powered Research Tool, Multidisciplinary, Monthly, Multilanguage Journal Indexing in All Major Database & Metadata, Citation Generator